विकासवादी नेता प्रकास रावलको पुर्खाेले बनाएको घरमा आगो झोसियो ! सम्पत्ती लुटपाट, बाँकी बचेका समान जलाएर खरानी

विकासवादी नेता प्रकास रावलको पुर्खाेले बनाएको घरमा आगो झोसियो ! सम्पत्ती लुटपाट, बाँकी बचेका समान जलाएर खरानी

On

कञ्चनपुर । २४ भदौँ(मंगलबार) जेनजी समुहको आन्दोलनका क्रममा कञ्चनपुर भीमदत्त नगरपालिका ६ खैरेनी स्थित नेकपा एकीकृत समाजवादीका नेता एव पुर्व प्रदेशका मन्त्री प्रकास रावलको घर पनि जलाईदिए । पुर्व आर्थिक मामिला मन्त्री एव सुपप्रदेश सभा सदस्य रावलकोे घरमा आन्दोलनकारी समुहले तोडफोड, लुटपाट…

पत्रकार कुँवरलाई सम्मान

पत्रकार कुँवरलाई सम्मान

On

  कञ्चनपुर । कञ्चनपुरकी महिला सकृय पत्रकार ऐश्वर्या कुँवरलाई सम्मान गरिएको छ । सुदूरपश्चिम प्रदेश सितोरियो कराँते संघले पत्रकार कुँवरलाई सम्मान गरेको हो । मंगलबारदेखि महेन्द्रनगरमा भएको सुदूरपश्चिम प्रदेशस्तरिय खुला कराँते प्रतियोगिता उद्घाटन कार्यक्रममा प्रमुख अतिथि समेत रहेका सितोरियो कराँते संघका केन्द्रीय…

महेन्द्रनगरमा देवताल एजुकेशन रिसर्च सेन्टर संचालनमा

महेन्द्रनगरमा देवताल एजुकेशन रिसर्च सेन्टर संचालनमा

On

धनसिह धामी कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा देवताल एजुकेशन रिसर्च सेन्टर संचालनमा आएको छ । भीमदत्त नगरपालिका महेन्द्रनगरमा देवताल एजुकेशन रिसर्च सेन्टर संचालनमा आएको हो । जिप्रका रोड क्षेत्रमा रहेको भृकुटी माध्यामिक विद्यालयको व्यवसायिक भवनमा देवताल एजुकेशन रिचर्स सेन्टर संचालनमा आएको जनाएको छ…

पालिका स्तरीय हाजिरी जवाफ प्रतियोगितामा भीमदत्त पहिलो, बेलडाँडी दोस्रो 

पालिका स्तरीय हाजिरी जवाफ प्रतियोगितामा भीमदत्त पहिलो, बेलडाँडी दोस्रो 

On

कञ्चनपुर, कञ्चनपुरमा पालिका स्तरिय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरले राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजना गरेको अन्तरपालिका स्तरिय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको हो । भीमदत्त नगरपालिका १४बनकट्टी शान्ति आधारभूत विद्यालयका प्रद्यानाध्यापक समेत रहेका नेपाल…

दुर्घटना न्यूनिकरण गर्न भीनपा १७का गाँउबस्तीमा ऐना

दुर्घटना न्यूनिकरण गर्न भीनपा १७का गाँउबस्तीमा ऐना

On

डिल्लीराज पन्त कञ्चनपुरको भीमदत्त नगरपालिकाको एक वडाले दुर्घटना न्यूनिकरण गर्नका लागि गाँउबस्तीमा ऐना जडान गरेको छ । भीमदत्त नगरपालिका १७ नम्बर वडाले दुर्घटना न्यूनिकरण गर्नका लागि गाँउबस्तीमा ऐना जडान गरेको हो । वडाअध्यक्ष पदम बुडाले पैदल, साईकल,मोटरसाईकलदेखि ठुला साना सबै सवारी साधनमा…

जनताको अधिकारका लागि लडे, जनआन्दोलनमा गर्भपनि तुहियो, मेरो पुर्खाको सम्पत्तीमा मजदुरी गरेर बनाएकोे घरमा आगो झोसे 

जनताको अधिकारका लागि लडे, जनआन्दोलनमा गर्भपनि तुहियो, मेरो पुर्खाको सम्पत्तीमा मजदुरी गरेर बनाएकोे घरमा आगो झोसे 

On

जनक बहादुर चन्द कञ्चनपुर, २४ भदौँ (मंगलबार) जेनजी समुहले कञ्चनपुरमा पनि आन्दोलन चर्कायो । आन्दोलनकारीले तत्तकालिन गृहमन्त्री रमेश लेखक सहित अन्य नेताका निजी घर, सरकारी सार्वजनिक कार्यालय, व्यवसायिक भवनमा तोडफोड, आगजनी, एव लुटपाट गरिदिए । यही क्रममा भीमदत्त नगरपालिका १८ महेन्द्रनगर जानकी…

पञ्चायती शासक बाबु भवानसिह बिरुद्धमै प्रजातन्त्रका लागि घरबाटै बिद्रोह गरेका मेयर बोगटीकै घरमा झोसियो आगो

पञ्चायती शासक बाबु भवानसिह बिरुद्धमै प्रजातन्त्रका लागि घरबाटै बिद्रोह गरेका मेयर बोगटीकै घरमा झोसियो आगो

On

कञ्चनपुर, ३ असोज राजनीतिक बृत मात्रै नभई गाँउ समाजमा काँग्रेस नेता पदम बोगटी नाम आउने वित्तिकै आफ्नै पुर्खाले आर्जेको सम्पत्ती बेच्दै राजनीति गर्ने सादगी नेताको नामबाट आम जिल्लाबासी मात्रै होईन, देशले चिनेको नाम हो । काँग्रेसको विद्यार्थी संगठन नेविसंघबाट राजनीतिमा होमिएर सम्पत्ती…

आज संविधान दिवस, कञ्चनपुरमा पनि विवित कार्यक्रम गरेर मनाईदै 

आज संविधान दिवस, कञ्चनपुरमा पनि विवित कार्यक्रम गरेर मनाईदै 

On

सुनिल राना, असोज ३ आज संविधान दिवस हो । ०७२ साल असोज ३ गते नेपालको नयाँ संविधान जारी भएको थियो । नयाँ सविधान जारी भएको आज १० बर्ष पुरा भएको छ । गत विगतका बर्षहरुमा संविधान दिवस भव्य रुपमा मनाईदै आएको थियो,…

यि हुन सुप विश्वविद्यालयमा नयाँ डिन र विभागिय प्रमुख 

यि हुन सुप विश्वविद्यालयमा नयाँ डिन र विभागिय प्रमुख 

On

भास्कर केसी, सुदूरपश्चिम विश्वविद्यालयले रिक्त रहेका डिन एव विभागिय प्रमुखमा प्राध्यापकहरुलाई नियुक्त दिएको छ । सुदूरपश्चिम विश्वविद्यालयले हालै रिक्त रहेका डिन एव विभागिय प्रमुखमा प्राध्यापकहरुलाई नियुक्त जिम्मेबारी दिएको हो । केन्द्रीय कार्यालयमा कार्यरत प्रशासकीय अधिकृत नविन बमका अनुसार खुला प्रतिस्पर्धाद्वारा आब्हान गरिएको…

समाजसेवी दावत तामाङको साथ ध्वस्त भएको पुनर्वास नगरपालिकालाई 

समाजसेवी दावत तामाङको साथ ध्वस्त भएको पुनर्वास नगरपालिकालाई 

On

किशोर तामाङ, २४भदौँमा जेनजी आन्दोलनका आगोले जलेर ध्वस्त बनेको पुनर्वास नगरपालिकाको भवन अहिले पनि पीडाको स्मृति बोकेर उभिएको छ । भित्तामा कालो धुवाँका दाग, टुटेका झ्यालका सिसा र खरानीमा परिणत भएका फर्निचरहरू – यी सबैले आन्दोलनको क्षणिक क्रोधलाई सम्झाइरहेका छन् । तर…