क्रान्तिकारी माओवादीको चुनाव बहिस्कार अभियानमा प्रहरीको हस्तक्षेप,अभियान टोली पाटनमा प्रहरीको नियन्त्रणमा

क्रान्तिकारी माओवादीको चुनाव बहिस्कार अभियानमा प्रहरीको हस्तक्षेप,अभियान टोली पाटनमा प्रहरीको नियन्त्रणमा

On

कञ्चनपुर, कार्तिक,१ । नेकपा क्रान्तिकारी माओवादीको निर्वाचन बहिस्कारको अभियानमा रहेको अभियान टोली प्रहरीले हस्तक्षेप गरी नियन्त्रण लिएको छ । निर्वाचन बहिस्कारको अभियानमा रहेको टोली मंगरवार बिहानै बैतडीको पाटनमा चुनाव बहिस्कारको कार्यक्रम गर्ने क्रममा प्रहरीले अभियान टोलीका सबै सदस्यलाई इलाका प्रहरी कार्यालय पाटनको…

माओवादी कञ्चनपुरले भन्यो, ‘बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउन सकृय भएर खटिनुहोस’

माओवादी कञ्चनपुरले भन्यो, ‘बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउन सकृय भएर खटिनुहोस’

On

कञ्चनपुर । नेकपा माओवादी केन्द्र कञ्चनपुरले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउनका लागि नेता कार्यकर्तालाई आब्हान गरेको छ । माओवादी केन्द्र कञ्चनपुरले जिल्लाका ३ प्रतिनिधी र ६ प्रदेश सभाका बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई बहुमतका साथ जिताउनका लागि नेता कार्यकर्तालाई आब्हान गरेको हो ।…

सीमा क्षेत्रबाट सहजै सेटिङ्ग गरेर महेन्द्रनगर पु¥याएको अवैध समान प्रहरीको फन्दामा 

सीमा क्षेत्रबाट सहजै सेटिङ्ग गरेर महेन्द्रनगर पु¥याएको अवैध समान प्रहरीको फन्दामा 

On

कञ्चनपुर । भारतबाट सहजै सीमा क्षेत्र भएर नेपाल(महेन्द्रनगर बजार)मा पु¥याएको अवैध समान प्रहरीले नियन्त्रणमा लिएको छ । सीमा क्षेत्रमा सशस्त्र प्रहरी छन ।तर, अवैध समान धमाधम भित्र्रिरहेका बेला प्रहरीलाई नै तस्कर तह लगाउनुपर्ने बाध्यता छन । निर्वाचनका बेला प्रहरीले निर्वाचन सहित आन्तरिक…

क्षेत्र १(ख) बाम लोकतान्त्रिक गठबन्धन बेलडाँडीको बैठक बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार त्रय मगर, विष्ट र रानालाई बहुमतका साथ जिताउने निर्णय

क्षेत्र १(ख) बाम लोकतान्त्रिक गठबन्धन बेलडाँडीको बैठक बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार त्रय मगर, विष्ट र रानालाई बहुमतका साथ जिताउने निर्णय

On

कञ्चनपुर ।कञ्चनपुर निर्वाचन क्षेत्र १(ख) बाम लोकतान्त्रिक गठबन्धन बेलडाँडीको बैठक सम्पन्न भएको छ । सोमबार बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त बैठक सम्पन्न भएको हो । बैठकमा काँग्रेस, माओवादी बेलडाँडीका नेताहरुले केन्द्रमा दलहरुविच भएको सहमती अनुरुप पालिकामा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई बहुमतका साथ जिताउने…

जनताको चाहना अनुरुप म फेरी चुनावी मैदानमा होमिए : रावल

जनताको चाहना अनुरुप म फेरी चुनावी मैदानमा होमिए : रावल

On

कञ्चनपुर । कञ्चनपुर क्षेत्र ३(क) मा नेकपा एकीकृत समाजवादीले चुनावी प्रचारप्रसार शुरु गरेको छ । सोमबारदेखि बेदकोट नगरपालिका ८ गैलनदीबाट चुनावी प्रचारप्रसार शुरु गरेको हो । नेकपा एकीकृत समाजवादी कञ्चनपुरका उपसचिव राजेन्द्र पाण्डेयले समाजवादी चुनावी प्रचारप्रसारमा होमिएको बताए । उपसचिव पाण्डेले चुनावी…

पुनर्वासका एमाले प्रभावशाली चार नेताद्वारा पाटी परित्याग घोषणा

पुनर्वासका एमाले प्रभावशाली चार नेताद्वारा पाटी परित्याग घोषणा

On

कञ्चनपुर । नेकपा एमाले निर्वाचन क्षेत्र १को विवाद चरम उत्कर्षमा पुगिरहेको छ । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा टिकटको विषयलाई लिएर विवाद दिन दुई गुना चुलिरहेको छ । पार्टीमा हालै प्रवेस गरेका पार्टी संकटमा परेका बेला पाटी…

तिहार मनाउन डिलासैनी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्दै, वार्ड कार्यलयमा बैंक मार्फत वितरण गर्ने शिविर सञ्चालन

तिहार मनाउन डिलासैनी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्दै, वार्ड कार्यलयमा बैंक मार्फत वितरण गर्ने शिविर सञ्चालन

On

कञ्चनपुर असोज ३० । डिलासैनी गाउँपालिकाको कार्यलयले सामाजिक सुरक्षा भत्ता वार्ड कार्यलयमा शिविर सञ्चालन गरेर वितरण गर्न सूचना जारी गरेको छ । डिलासैनी गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता वितरण शिविर सञ्चालन कार्तिक १ गते  वडा नम्वर ४ को कार्यलय मठैराजबाट गरिने भएको छ…

क्षेत्र २ एमाले प्रभावशाली नेता हमालले पाए काग चुनाव चिन्ह

क्षेत्र २ एमाले प्रभावशाली नेता हमालले पाए काग चुनाव चिन्ह

On

कञ्चनपुर, ३० पार्टीले टिकट वितरणमा अन्याय गरेको भन्दै नेकपा एमाले क्षेत्र २का प्रभावशाली नेता टेक बहादुर हमालले स्वतन्त्र(बागी) उम्मेदवारी दिदै चुनावी मैदानमा होमिएका छन । हमालले पार्टीबाट समेत राजिनामा दिदै स्वतन्त्र उम्मेदवारी दिएका हुन । उनलाई निर्वाचन आयोगले काग चुनाव चिन्ह दिएको…

किन आएनन् आफ्नै संगठनको पत्रकार सम्मेलनमा चौतारीका केन्द्रीय सदस्य विवस

किन आएनन् आफ्नै संगठनको पत्रकार सम्मेलनमा चौतारीका केन्द्रीय सदस्य विवस

On

कञ्चनपुर, ३० आशन्न ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनको पुर्व सन्ध्यामा एमाले निकट पत्रकार संगठन प्रेस चौतारी नेपाल कञ्चनपुरले जिल्लाका आम पत्रकारसंग छलफल तथा सुझाव संकलन गरेको छ । आइतबार बिहान एमाले पाटी कार्यालयमा आयोजित उक्त सुझाव संकलन कार्यक्रममा…

पुनर्वासका विद्यार्थी नेताले भने, – ‘बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार जिताउन फिड्मा खटछौँ

पुनर्वासका विद्यार्थी नेताले भने, – ‘बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार जिताउन फिड्मा खटछौँ

On

कञ्चनपुर, ३० असोज , कञ्चनपुरको पुनर्वास नगरका विद्यार्थी नेताहरुले आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउन फिड्मा खटिने बताएका छन । आइतबार अखिल क्रान्तिकारी पुनर्वास नगरको प्रथम सम्मेलनमा अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरुले बाम लोकतान्त्रिक…