सांसदहरूलाई मास्क लगाउन सभामुखको निर्देशन
Onसभामुख अग्निप्रसाद सापकोटाले कोरोना संक्रमितको संख्या बढेको भन्दै सांसदहरूलाई मास्क लगाउन निर्देशन दिनु भएको छ । मंगलबारको बैठकमा सभामुख सापकोटाले बैठकमा उपस्थित हुँदा आवश्यक स्वास्थ्य सतर्कतासमेत अपनाउन पनि निर्देशन दिएका छन् । कोभिड १९ को संक्रमण दर निरन्तर रूपमा बढ्दै गएको माननीय…











