कञ्चनपुरमा मनाइयो बि.पि. स्मृति दिवश, दिवशको अवसरमा महाकाली अस्पतालका बिरामीहरुलाई फलफुल वितरण
Onशुक्रवार साउन ६ गते कञ्चनपुरमा पनि ४० औ बि.पि. स्मृति दिवश मनाइएको छ । बी पी स्मृति दिवशको अवशर पारी आयोजित कार्यक्रममा नेपाली कांग्रेशका नेता तथा शुभचिन्तकहरुले बी.पीको सिद्धान्तमा हिड्न सके मात्र देशमा समृद्धि आउने बताएका छन् । यसैगरी कतिपय नेताहरुले नेपाली…











