देउडा कलाकार तथा टिकटक स्टार जेआर भट्ट माथी अत्तरीया बसपार्क संघातिक हमला

देउडा कलाकार तथा टिकटक स्टार जेआर भट्ट माथी अत्तरीया बसपार्क संघातिक हमला

On

बैतडी घर भएका कलाकार जनकराज भट्ट जेआर माथि कैलालीको अत्तरीयामा ट्यांकर दुर्घटनाको लाइभ गरेको भन्दै ट्यांकर चालकहरुबाट कुटपिट भएको छ । अत्तरीया बसपार्क क्षेत्रमा कलाकार भट्टमाथि आज बिहान १० बजेतिर कुटपीट भएको हो । जिन्दगीमा कहिले नसोचेको घटना भएको भन्दै उनी फेसबुक…

शिक्षा क्षेत्रमा भएको बेथिति रोक्न माग गर्दै क्रान्तिकारीले बिभिन्न नगर तथा गाउँ शिक्षा शाखामा बुझाए मागपत्र

शिक्षा क्षेत्रमा भएको बेथिति रोक्न माग गर्दै क्रान्तिकारीले बिभिन्न नगर तथा गाउँ शिक्षा शाखामा बुझाए मागपत्र

On

कञ्चनपुर साउन १५ । नेकपा(बहुमत) निकट रहेको विद्यार्थी संगठन अनेरास्ववियु(क्रान्तिकारी)ले केन्द्रिय शैक्षिक संघर्षको कार्यक्रम अनुसार शिक्षा क्षेत्रका सामुदायिक तथा निजी विद्यालयहरुमा भइरहेको बेथिति,अनियमितता,मनोमानी,महंगी,चर्को शुल्क लगायतका समस्या समाधानका माग राख्दै आइतवार देशैभरीका गाउँपालिका/नगरपालिकाको शिक्षा शाखामा मागपत्र बुझाएको छ । त्यस्तै केन्द्रिय कार्यक्रम बमोजिम…

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको संख्या वृद्धि

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको संख्या वृद्धि

On

शुक्रवार जुलाई २९ तारिखका दिन अन्र्तराष्ट्रिय बाघ दिवश मनाइएको छ । बाघको संरक्षण र बाघसंग सम्बन्धित विषयका बारेमा जनचेतना फैलाउने र बाघको आहारको संरक्षण, वासस्थानको संरक्षण र बाघ संरक्षणका चुनौती लगायतका विषयमा विचारविमर्श गर्दै अन्र्तराष्ट्रिय बाघ दिवश नेपालमा पनि मनाइएको छ ।…

युवा जनस्वयमसेवक नेपाल,कञ्चनपुरले मिटर व्याजिहरुका विरुद्ध वुझायो प्रशासनमा ज्ञापनपत्र 

युवा जनस्वयमसेवक नेपाल,कञ्चनपुरले मिटर व्याजिहरुका विरुद्ध वुझायो प्रशासनमा ज्ञापनपत्र 

On

नेकपा (बहुमत) पार्टीको सहायक संगठन युवा जनस्वयमसेवक‌ नेपालले मिटर व्याजि आतंक तत्काल रोक्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा शुक्रबार ज्ञापनपत्र बुझाएको छ । युवा जनस्वयमसेवक‌ नेपालको केन्द्रीय कार्यक्रम अनुसार कञ्चनपुर जिल्ला समितिले जिल्ला प्रशासन कार्यलय कञ्चनपुरमा मिटर व्याजि आतंक तत्काल रोक्न ज्ञापनपत्र बुझाएको…

बैतडीको सेरामा छोराले बन्चरो प्रहार गरी आफ्नै बुवाको हत्या

बैतडीको सेरामा छोराले बन्चरो प्रहार गरी आफ्नै बुवाको हत्या

On

बैतडीको डिलाशैनी गाउँपालिका ५ सेरामा  बन्चरो प्रहार गरी एक जनाको हत्या गरिएको छ । बन्चरो प्रहारबाट ६० बर्षिय बृद्ध अन्तराम जोशीको मृत्यु भएको छ । मृतक अन्तराम जोशीका आफ्नै छोरा २१ बर्षका लोकेन्द्र जोशीले सुक्रबार बिहान बन्चरो प्रहार गरी  हत्या  गरेको छ…

कृष्णपुरका आरक्षपीडितले आयोगका अध्यक्ष बोहरालाई लखेटे

On

कञ्चनपुर । ०५८ सालमा काँग्रेस सभापति एव हालका प्रधानमन्त्री शेर बहादुर देउवा प्रधानमन्त्री हुँदा जनताको काँधमा बन्दुक तेस्र्याएर जबरजस्त घरबाउने काँग्रेसले अहिले चुनावको मुखमा आयोग बनाएर पठाउने काम गरेको भन्दै कृष्णपुरका आरक्षपीडित आक्र्रोसित भएका छन । शुक्लाफाँटा निकुञ्जबाट विस्थापित पीडितको मुआब्जा निर्धारणका…

एसएसपी विष्टले कार्यभार सम्हाले

एसएसपी विष्टले कार्यभार सम्हाले

On

कञ्चनपुर । बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिल्लीराज विष्टले कार्यभार सम्हालेका छन । बिहीबार एक कार्यक्रमका विच एसएसबी विष्टले कार्यभार सम्मालेको हुन । हालै विष्ट एसएसपीमा बढुवा भएका थिए । उनलाई प्रहरी प्रधान कार्यालयले नेपालगञ्ज संघीय प्रहरी कार्यालयमा सरुवा पदस्थापन गरेको थियो ।…

ठगको चुङ्गोलमा कञ्चनपुरकी जानकी ईन्द्रेणीबाट संकलन भएको रकम ठगले एन एमबि बैंकबाट लुटे

ठगको चुङ्गोलमा कञ्चनपुरकी जानकी ईन्द्रेणीबाट संकलन भएको रकम ठगले एन एमबि बैंकबाट लुटे

On

  कञ्चनपुर, ११ साउन । गएको १० असारमा कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणीबंककी महिला जानकी भट्टको मोवाईलमा अपरिचित वाट्सअफ नम्बरबाट एक म्यासेज आयो । जानकीको ९८६८५३४८२९नम्बरको वाट्सअफमा ९८२८०८५५६६ नम्बरबाट आएको म्यासेज यस्तो थियो, ‘तपाईलाई बधाई छ । तपाईकोे नाममा २५ लाखको चिट्टा…

महेन्द्रनगरबाट काठमाडौँका लागि छुटेको बस नवलपरासीको दाउन्‍नेमा पल्टिएर आगलागी ६ जना गम्भीर घाइते

महेन्द्रनगरबाट काठमाडौँका लागि छुटेको बस नवलपरासीको दाउन्‍नेमा पल्टिएर आगलागी ६ जना गम्भीर घाइते

On

कञ्चनपुरबाट मंगलवार काठमाडौँका लागि छुटेको बस नवलपरासी पूर्वको दाउन्‍नेमा पल्टिएर आगलागी भएको छ । महेन्द्रनगर देखि काठमाडौँका लागि छुटेको ना ५ ख ५१०० नम्बरको बस आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टिदा बसमा  आगलागी भएको छ । नवलपरासी पूर्वको दाउन्‍नेमा बस पल्टिएर आगलागी…

कञ्चनपुरका सामुदायिक वन उपभोक्ता समिति र उपभोक्ताहरु वन नियमावलीको विरोधमा

कञ्चनपुरका सामुदायिक वन उपभोक्ता समिति र उपभोक्ताहरु वन नियमावलीको विरोधमा

On

कञ्चनपुर ,साउन १० । कञ्चनपुरमा वन ऐन नियमावलीको विरोध गर्दै सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरु र उपभोक्ताहरुले विरोध गरेका छन । वन ऐन खारेजीको माग गर्दै कञ्चनपुरमा मंगलवार सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरु उपभोक्ताहरुले विरोध पर्दशन गरेका छन। सामुदायिक वनका पदाधिकारीहरुले उपभोक्ताको…