
तस्करीकाे समान बरामद सशस्त्र प्रहरी गड्डाचाैकी
Onकञ्चनपुर, सशस्त्र प्रहरीबल सीमा सुरक्षा गुल्म गड्डाचौकी कञ्चनपुरले अबैध भन्सार छलिको सामान बरामद गरेको छ । सशस्त्र प्रहरीबल सीमा सुरक्षा गुल्म गड्डाचौकीका सशस्त्र प्रहरी नायब उपरिक्षक जनक राज उपाध्यायको नेतृत्वमा खटियको सात जनाको माबाईल प्रहरी टोलीले १ लाख ७३ हजार ५ सय…