वैज्ञानिक समाजवादीको दोधाराचाँदनीमा निर्वाचन प्रशन, जनसम्वाद
Onकञ्चनपुर, फागुन ८ वैज्ञानिक समाजवादी कम्युनिष्ट पाटी नेपालले कञ्चनपुरको दोधाराचाँदनीमा निर्वाचन प्रशन र जनसम्वाद कार्यक्रम गरेको छ । पाटी केन्द्रीय कार्यक्रमम अनुरुप दोधाराचाँदनीमा निर्वाचन प्रशन र जनसम्वाद कार्यक्रम गरेको हो । निर्वाचन बहिस्कारमा रहेको उक्त पाटीले गत २ शनिबार फागुनज ६गतेखि निर्वाचन…









