बीना मगर जिताउन एमाले विद्यार्थी नेता हिमेश थापाले अपिल
Onकिशोर तामाङ्ग, फागुन ३ कञ्चनपुर निर्वाचन क्षेत्र १मा चुनावी सरगर्मी बढिरहेको छ । उक्त क्षेत्रबाट १९ उम्मेदवार चुनावी मैदानमा छन । नेकपाबाट पुर्वमन्त्री बिना मगर, विप्लव माओवादीबाट पुर्व सांसद पुरन राना(थारु), पुर्व प्रदेशका मन्त्री एव निर्वतमान सांसद तारालामा तामाङ्ग, पहिलो पटक चुनावी…










