५८.८ प्रतिशत मतदान कञ्चनपुरमा
Onकेशव थापा , कञ्चनपुर, फागुन २१ कञ्चनपुरमा ५८.८ प्रतिशत मतदान भएको छ । प्रतिनिधी सभा सदस्य चयनका लागि २१फागुन(बिहीबार) सम्पन्न भएको मतदान अनुरुप जिल्लामा ५८.८प्रतिशत मतदान भएको हो । मुख्य निर्वाचन अधिकृत राजेन्द्र सिह भण्डारीले तीनै निर्वाचन क्षेत्र जिल्लामा ५८.६३ प्रतिशत मतदान…









