कञ्चनपुरको दोधरा चादनी क्षेत्रमा आधा भन्दा बढी बस्ती डुबानमा 

कञ्चनपुरको दोधरा चादनी क्षेत्रमा आधा भन्दा बढी बस्ती डुबानमा 

On

कञ्चनपुर :सञ्जु महर पाँचदिनदेखिको लगातार अबिरल बर्षासंगै जिल्लाको पश्चिम भूभाग क्षेत्रमा रहेको जगबुढा नदीले दुई ठाँउमा बाँध भत्काएको छ । जगबुढा नदीले दोधाराचाँदनी नगरपालिका ३ पटराखल्ला र सोही नगरपालिका १० शान्ति टोलमा बाँध भत्काएर गाँउ नदी गाँउ उर्लिएको हो । स्थानीय युवा…

सुपवि र काठमाण्डौँ विश्वविद्यालयको युथ म्यापर विच सम्झौता

सुपवि र काठमाण्डौँ विश्वविद्यालयको युथ म्यापर विच सम्झौता

On

कञ्चनपुर, सुदूरपश्चिम र काठमाण्डौँ विश्वविद्यालयको युथ म्यापरविच सम्झौता भएको छ । सुप र काठमाण्डौँ विश्वविद्यालयमा रहेका युथ म्यापरविच सम्झौता भएको हो । सुपवि युथप्यापरका अध्यक्ष किरण भट्टले काठमाण्डौँ युथम्यापरका अध्यक्ष प्रतिमाथापाविच सम्झौतामा हस्ताक्षर गरिएको बताए । उनका अनुसार नक्सांकन र समुदाय–आधारित अनुसन्धान…

‘क’ वर्गका ठेकेदार देवीदत्त भट्ट निर्माण व्यवसायी संघ कञ्चनपुर महासचिवको दौडमा

‘क’ वर्गका ठेकेदार देवीदत्त भट्ट निर्माण व्यवसायी संघ कञ्चनपुर महासचिवको दौडमा

On

कञ्चनपुर आशन्न  २१ भदौँ ०८२ शनिबार हुने निर्माण व्यवसाय संघ कञ्चनपुरको नयाँ नेतृत्व, पदाधिकारीका लागि निर्वाचन हुदैछ । नेतृत्व पदाधिकारी सदस्यका लागि जिल्लाका कनिष्ठदेखि बरिष्ठ निर्माण व्यवसायी विभिन्न पदमा देखिएका छन । पुष्पराज अवस्थी प्यानलबाट महासचिवका उम्मेदवार देवीदत्त भट्ट चुनावी मैदानमा होमिएका…

वाढी प्रभावित क्षेत्रमा सिडियो ढकाल   जनताको सुरक्षालाई उच्चतम बिन्दुमा   राखेर काम गर्न निर्देशन र आग्रह 

वाढी प्रभावित क्षेत्रमा सिडियो ढकाल  जनताको सुरक्षालाई उच्चतम बिन्दुमा  राखेर काम गर्न निर्देशन र आग्रह 

On

रमेश प्रशाद भट्ट कञ्चनपुर, कञ्चनपुरको दोधाराचाँदनी, भीमदत्त नगरपालिका वाढी प्रभावित क्षेत्रमा प्रमुख जिल्ला अधिकारी (सिडियो) लक्ष्मण ढकाल सहितका जिल्ला स्थित सुरक्षा निकायका प्रतिनिधीले स्थलगत अनुगमन गरेका छन । वाढी प्रभावित क्षेत्रमा सोमबारै सिडियो ढकाल नेतृत्वको टोलीले स्थलगत रुपमा अनुगमन गरेका हुन ।…

निर्माण व्यवसायी संघ कञ्चनपुरमा   अवस्थी र भट्ट प्यानल चुनावी मैदानमा 

निर्माण व्यवसायी संघ कञ्चनपुरमा  अवस्थी र भट्ट प्यानल चुनावी मैदानमा 

On

कञ्चनपुर, निर्माण व्यवसायी संघ कञ्चनपुरको नयाँ नेतृत्व र पदाधिकारीका लागि दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन । आउँदो २१ भदौँ शनिबार हुने निर्माण व्यवसायी संघ कञ्चनपुरको १५ औँ कार्य समितिका लागि पुष्पराज अवस्थी र निरन्ञ्जन प्रशाद भट्ट प्यानल चुनावी मैदानमा उत्रिएका हुन…

निर्माण व्यवसायी संघ कञ्चनपुर नयाँ नेतृत्वका लागि पुष्पराज अवस्थीको प्यानल घोषणा 

निर्माण व्यवसायी संघ कञ्चनपुर नयाँ नेतृत्वका लागि पुष्पराज अवस्थीको प्यानल घोषणा 

On

कञ्चनपुर, निर्माण व्यवसायी संघ कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि २१ भदौँ ०८२ मा हुन लागेको निर्वाचनका लागि पुष्पराज अवस्थी प्यानल पनि घोषणा गरिएको छ । संघको १५ औँ नयाँ कार्य समिति चयनका लागि हुने निर्वाचनमा अवस्थी प्यानल घोषणा गरिएको हो । सोमबार…

दोधाराचाँदनीमा सशस्त्र प्रहरीका दुई बिओपी डुवानमा, सशस्त्र प्रहरी विस्थापित

दोधाराचाँदनीमा सशस्त्र प्रहरीका दुई बिओपी डुवानमा, सशस्त्र प्रहरी विस्थापित

On

खडक रावल कञ्चनपुर, चारदिनदेखि अबिरल रुपमा परिरहेको बर्षाले जिल्लाको पश्चिम भूगोल दोधाराचाँदनी नगरपालिकामा रहेको जगबुढा नदीमा आएको वाढीले बस्तीसंगै दुई सशस्त्र प्रहरी बलका बोर्डर आवट पोष्ट(बिओपी) पनि डुवानमा परेका छन । दोधाराचाँदनी नगरपालिका ७ कञ्चनभोज र १० सुन्दरनगरमा रहेका बिओपी डुवानमा परेका…

माओवादी केन्द्र बेदकोट नगरको अध्यक्षमा भण्डारी 

माओवादी केन्द्र बेदकोट नगरको अध्यक्षमा भण्डारी 

On

सुवर्ण प्रशाद जोशी कञ्चनपुर, नेकपा माओवादी केन्द्र बेदकोट नगरको अध्यक्षमा राजेन्द्र प्रशाद भण्डारी चयन भएका छन ।माओवादी केन्द्र बेदकोट नगरको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा भण्डारी सर्वसम्मत चयन भएका हुन । भने, कोषाध्यक्षमा बिरेन्द्रराज विष्ट सहितका सदस्य चयन भएका छन । नेकपा माओवादी…

युवा निर्माण व्यवसायी चन्द्र विष्ट निर्माण व्यवसायी संघ कञ्चनपुरको सदस्य पदको दौडमा 

युवा निर्माण व्यवसायी चन्द्र विष्ट निर्माण व्यवसायी संघ कञ्चनपुरको सदस्य पदको दौडमा 

On

कञ्चनपुर, कञ्चनपुरका एक युवा निर्माण व्यवसायी निर्माण व्यवसायी संघ कञ्चनपुर कार्य समितिको दौडमा देखिएका छन । युवा निर्माण व्यवसायी चन्द्रसिह विष्ट संघको सदस्य पदको दौडमा देखिएका हुन । २१भदौँ ०८२मा हुने निर्माण व्यवसायी संघ कञ्चनपुरको १५औँ कार्य समितिको सदस्यका लागि विष्टले उम्मेदवारी…

बेलडाँडी फुटबल प्रतियोगिताको उपाधी झिलमिला युवा समाजलाई 

बेलडाँडी फुटबल प्रतियोगिताको उपाधी झिलमिला युवा समाजलाई 

On

केशव थापा कञ्चनपुर, कञ्चनपुर दक्षिणी क्षेत्र बेलडाँडी गाँउपालिकामा सम्पन्न भएको ‘बेलडाँडी फुटबल प्रतियोगिताको उपाधी झिलमिला युवा समाज(बि) टिमलाई पाईएको छ । शनिबार सम्पन्न भएको फाईनल प्रतियोगितामा झिलमिला युवा समाज(बि) टिमले दोधाराचाँदनी नगरको केएफसी क्बललाई लगातार ०का बिरुद्ध २गोल हाल्दै फुटबल प्रतियोगिताको उपाधी…