युवा निर्माण व्यवसायी दीपिन कार्की संघ कञ्चनपुरको सदस्य पदको दौडमा
Onकञ्चनपुर, आशन्न शनिबार निर्माण व्यवसायी संघ कञ्चनपुरको नयाँ कार्य समिति चयनका लागि निर्वाचन हुदैछ । संघको १५औँ कार्य समिति चयनका लागि निर्वाचन हुन लागेको छ । समितिको नेतृत्व, पदाधिकारी, सदस्यका लागि युवादेखि बरिष्ठ निर्माण व्यवसायी चुनावी मैदानमा होमिएका छन । यही विचमा…









