तलब नपाएपछि बैतडीका शिक्षक लालाबाला सहित आमरण अनशनमा
Onबैतडी । बैतडीको शिवनाथका शिक्षक करन राना १४ महिनासम्मको तलव नपाएपछि परिवार सहित आमरण अनशनमा बसेका छन् । राना परिवार आइतबार देखी जिल्ला समन्वय समिति बैतडीको कार्यालय अगाडी अनशन बसेका हुन् । शिवनाथ गाउँपालिका– ६ स्थित हिरापुर माविमा राहत कोटामा कार्यरत शिक्षक…










