लकडाउन अवधिमा कर नलिन सर्वाेच्चको आदेश
Onसर्वोच्च अदालतले लकडाउन अवधिमा कर नलिन तथा ढिला बुझाएकोमा जरिवाना नतिराउन आदेश दिएको छ । अधिवक्ता सिर्जना अधिकारीसमेतले दायर रिटमाथि सुनुवाइ गर्दै बुधबार सर्वोच्चको एकल इजलासले यस्तो आदेश दिएको हो । साथै, निवेदकको मागबमोजिमको आदेश दिन नपर्ने कारण भएमा १५ दिनभित्र कारण देखाउनसमेत सरकारलाई…










