कञ्चनपुरमा मास्क नलगाउनेलाई ५० रुपैँया जरिवाना
Onमहेन्द्रनगर–कञ्चनपुरमा मास्क नलगाई हिँडनेलाई जरिवाना लगाइने भएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोनाको दोस्रो लहर बढ्दै गएपछि बजार क्षेत्र तथा सार्वजनिक क्षेत्रमा मास्क प्रयोग नगर्नेलाई ५० रुपैया जरिवाना तोकेको हो। आईतवार जिल्ला विपद व्यवस्थापनको वैठकबाट जिल्लामा संक्रमितको संख्या बढदै गईरहेकोले सबै स्थानीय…









