भारतको छत्तिसगढमा हरेक दिन ३८६.९२ मेट्रिक टन अक्सिजन उत्पादन
Onभारतको छत्तिसगढ राज्यमा हरेक दिन ३८६ दशमलव ९२ मेट्रिक टन अक्सिजन उत्पादन भइरहेको छ । उत्पादन भएको अक्सिजनमध्ये छत्तिसगढमा १६० मेट्रिक टन मात्रै उपभोग भइरहेको र बाँकी अरु राज्यमा पठाउने काम भइरहेको मुख्यमन्त्री भुपेश बखेलले बताउनुभएको छ । कोरोना सङ्क्रमित धेरै भएसँगै…










