कैलालीमा ट्रयाक्टर र मोटरसाइकल ठोकिदा एक युवतीको मृत्यु
Onफाइल। कैलालीमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोकिदा एक युवतीको मृत्यु भएको छ। जिल्लाको धनगढी उपमहानगरपािलका भन्सारबाट बालुवा लोड गरेर चटकपुरतर्फ गइरहेको से १ त ९९ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एक आपसमा ठोकिदा गम्भीर घाइते भएकी १७ वर्षीया युवती…










