घरजग्गा बेचेर श्रीमती पराईसँग हिँडिन्, श्रीमान्ले कतारमा आत्महत्या गरे !
Onएक वर्षअघि बिदामा आएका वाग्लेले श्रीमतीको दवावमा भरतपुर महानगरको घर–जग्गा उनकै नाममा नामसारी गरिदिए । अनि, कतार फर्किए । वाग्लेको परिवारका एक सदस्यका अनुसार लकडाउन शुरु भएपछि फोन र म्यासेज गरेर नेपालबाट श्रीमतीले उनलाई टर्चर दिन थालिन् । एकजना पुरुषसँगको फोटो फेसवुकमा…










