सुदूरपश्चिमका थप ९ जनामा कोरोना पुष्टि
Onसुदूरपश्चिमका थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा सोमबार ८४ नमूना परीक्षण गर्दा कैलालीका ७ सहित ९ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उप–महानगरपालिकाका थप ६ जनामा संक्रमण देखिएको जानकारी दिए। यस्तै कैलालीकै…










