हत्या अभियोगमा फरार युवती १३ बर्षपछि पक्राउ
Onलमजुङ प्रहरीले हत्या अभियोगमा फरार एक महिलालाई १३ वर्षपछि पक्राउ गरेको छ। जिल्ला अदालत लमजुङले हत्या अभियोगमा ९ वर्ष ६ महिना २१ दिन कैद सजाय सुनाएपनि फरार रहेकी साबिक ढोडेनी गाविस–७ हाल दोर्दी गाउँपालिका–६ सिमी गाउँका तत्काल १८ बर्षीय हाल ३२ वर्षीया…










