प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड–माधव समूह प्रदर्शनमा
Onप्रतिनिधि सभा विघटन गरेको भन्दै केपि आली सरकारका विरुद्ध प्रचण्ड–माधव समूहले शुक्रबार बिहानबाट माइतीघरमा प्रदर्शन गरिरहेका छन् । शुक्रबार बिहान साढे ९ बजेदेखि अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले छातीमा ‘हामी यहाँ छौं’ लेखेर…









