कञ्चनपुरमा वडाअध्यक्षको मोटरसाइकल मध्यरातमा घरबाटै गायब

कञ्चनपुरमा वडाअध्यक्षको मोटरसाइकल मध्यरातमा घरबाटै गायब

On

कञ्चनपुरमा एक वडा अध्यक्षले मोटरसाइकल घरबाटै गायब भएको भन्दै प्रहरीमा प्रहरीमा जाहेर गरेका छन्।  जिल्लाको बेल्डाँडी गाउँपालिका –२ का वडा अध्यक्ष प्रेमराज खातिले मध्यरातमा घरबाटै मोटरसाइकल चोरी भएको भन्दै इलाका प्रहरी कार्यालय बेल्डाँडीमा जाहेर गरेका हुन्। इलाका प्रहरी कार्यालय बेलडाँडीका इन्चार्ज प्रहरी…

पीएम कप : सुदूरपश्चिम छनौट आजदेखि, पुरुष टोलीको छनौट महेन्द्रनगरबाट हुने

पीएम कप : सुदूरपश्चिम छनौट आजदेखि, पुरुष टोलीको छनौट महेन्द्रनगरबाट हुने

On

प्रधानमन्त्री कप (पीएम) एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेशको प्रदेशस्तरीय छनौट प्रतियोगिता आजदेखि शुरु हुदैंछ। पुरुष टोलीको छनौट आजदेखि कञ्चनपुरको महेन्द्रनगरमा हुदैंछ भने महिलातर्फको छनौट प्रतियोगिता अगामी पुस ४ गतेदेखि कैलालीको धनगढीमा हुने जनाईएको हो। नेपाल क्रिकेट संघ, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका…

फूलबारीमा महिला मृत फेला‚ सातजना पक्राउ

फूलबारीमा महिला मृत फेला‚ सातजना पक्राउ

On

भक्तपुर–चाँगुनारायण फूलबारीमा एक महिला मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानका लागि प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको छ। चाँगुनारायण नगरपालिका–४ फूलबारीस्थित मिनबहादुर खत्रीको ब्लक र जस्ताको टहरामा डेरा गरी बस्ने काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–३ की ४३ वर्षीया अन्तरीमाया थिङ बिहीबार साँझ साढे ६ बजे मृत अवस्थामा…

फिफा पुरुष वर्ष खेलाडीको अवार्डका लागि तीन खेलाडी मनोनयनमा

फिफा पुरुष वर्ष खेलाडीको अवार्डका लागि तीन खेलाडी मनोनयनमा

On

विश्‍व फुटबलको सर्वोच्च निकाय फिफाले वर्षको उत्कृष्ट खेलाडीलाई प्रदान गर्दै आएको ‘द बेस्ट’ अवार्डको शीर्ष तीन उम्मेदवारको नाम सार्वजनिक गरेको छ । यो वर्ष पुरुष खेलाडीको अवार्डका लागि अर्जेन्टिनाका लियोनेल मेसी, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र पोल्यान्डका रोबर्ट लेवान्डोस्की मनोनयनमा परेका छन् । अर्जेन्टिनी…

शिक्षक हत्याको निन्दा

शिक्षक हत्याको निन्दा

On

मानव अधिकार तथा शान्ति समाजले मोरङ जिल्लाको मिक्लाजुङस्थित सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न रहेकाहरुलाई कानुन सम्मत् कारवाही गर्न सरकासँग माग गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै समाजले हत्या, हिंसाको राजनीति सदैव निन्दनीय हुने र सभ्य समाजलाई स्वीकार्य नहुने…

गोली हानी महिला पत्रकारको हत्या, ५ वर्षअघि उस्तैगरी मारिएकी थिइन् उनकी आमा

गोली हानी महिला पत्रकारको हत्या, ५ वर्षअघि उस्तैगरी मारिएकी थिइन् उनकी आमा

On

PRESIDENTIAL PALACE पूर्वी अफगानस्तानमा एक महिला पत्रकारको गोली हानी हत्या भएको छ। मलाला माएवन्दको विहीवार हत्या भएको हो। उनी जलालाबादमा आफ्नो कामका लागि गइरहेको बेला उनको गाडी ताकी गोली फायर भएको हो। हमलामा परी उनका सवारी चालक मोहम्मद ताहिरले पनि ज्यान गुमाएका छन्।…

बिजुलीको पोलमा बोलेरो ठोक्कियो, करेन्ट लागेर दुईजनाको मृत्यु, १८ घाइते

बिजुलीको पोलमा बोलेरो ठोक्कियो, करेन्ट लागेर दुईजनाको मृत्यु, १८ घाइते

On

घाइतेको चितवन मेडिकल कलेजमा उपचार हुँदै। बिजुलीको पोलमा बोलेरो ठोक्किदा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ। चितवनको इच्छाकामना गाउँपालिका ६ जलबिरेस्थित भित्री सडकखण्डमा चण्डिभञ्जाङबाट राजमार्गतर्फ आउँदै गरेको ना ४ च ५०५० नं को बोलेरो अनियन्त्रित भइ दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ…

कञ्चनपुरमा लैगिंक हिंसा विरुद्ध अभियानको अन्तिम दिन दीप प्रज्वलन 

कञ्चनपुरमा लैगिंक हिंसा विरुद्ध अभियानको अन्तिम दिन दीप प्रज्वलन 

On

कञ्चनपुरमा लैगिंक हिंसा विरुद्ध १६ दिने अभियानको अन्तिम दिन बिहीबार दीप प्रज्वलन गरिएको छ। जिल्लाको महाकाली नगरपालिकामा विभिन्न ६ संस्थाले बिहीबार साँझ दीप प्रज्वलन गरी लैगिंक हिंसा विरुद्ध १६ दिने अभियानको समापन गरेका हुन्। वडा नं. ६ हेल्थपोष्ट बजारमा दीप प्रज्वलन कार्यक्रम…

वीर अस्पतालले शुरु गर्‍यो कोभिड संक्रमण भएका र नभएकाहरुको उपचार

वीर अस्पतालले शुरु गर्‍यो कोभिड संक्रमण भएका र नभएकाहरुको उपचार

On

वीर अस्पतालले सबै किसिमको स्वास्थ्य सेवा दिन शुरु गरेको छ । अस्पतालले कोभिड र नन(कोभिड बिरामीलाई स्वास्थ्य सेवा दिन शुरु गरेको कुरा सूचना जारी गरी खुलाएको हो । अस्पतालले कोभिड १९ बाट संक्रमित भएका तथा नभएका सबै बिरामीलाई सामान्य तथा विशेषज्ञ सेवाहरु बुधवाररदेखि…

सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर

On

साताको अन्तिम कारोबारको दिन शुक्रवार सुनचाँदीको मूल्य स्थिर रहेको छ। लगातार दुई दिन बुधवार ७०० र बिहीवार ९०० ले घटेको सुनको मूल्य शुक्रवार भने स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला ९२ हजार ५०० मा कारोबार भएको…