२२ दलिय मोर्चाद्धारा माओको योगदान बिषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना
Onकैलाली, मंसिर, २८ ,नेकपा (क्रान्तिकारी माओवादी ) जन मोर्चा , देजमो, माआवादी केन्द्र, मसाल लगायतका २२ दलिय मोर्चाका दल तथा संगठनहरुले पौष ११ डिसेम्बर २६ तारिकका दिन धनगडीमा माओ जयन्तीको दिन बिश्व कम्युनिस्ट आन्दोलन र माओत्सेतुङको योगदान बिषयमा अन्तरक्रिया कार्यक्रम हर्ने…










