अनियमितता गरेको अभियोगमा दुई एसपी र एक इन्स्पेक्टर निलम्बित
Onफाइल। नेपाल प्रहरीका दुई जना वरिष्ठ अधिकृत निलम्बनमा परेका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय, कर्णालीमा रहँदा अनियमितता गरेको अभियोगमा प्रहरी प्रधान कार्यालय, नक्सालले दुई जना प्रहरी उपरीक्षक (एसपी) लाई निलम्बन गरेको हो। एसपीद्वय रामेश्वर यादव र विमल बस्नेतलाई हिजो निलम्बन गरिएको केन्द्रीय…










