मुलुकभर थप १४९० जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु
Onनेपालमा बुधबार थप १४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशका विभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा १४९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा थप ७२३ संक्रमित भेटिएका छन् जसअनुसार भक्तपुरमा ५८,…









