
पोखरामा भेटिए सातौं कोरोना संक्रमित
Onकाठमाडौं चैत्र ,२१ । नेपालमा कोरोना भाईरसका सातौं संक्रमित बिरामि फेला परेका छन् । कोरोनाको छैटौं संक्रमित फेला परेको भोलिपल्टै भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी…