नेपालमा थप १४ जना कोरोना संक्रमितको मृत्यु
Onकाठमाडौं भाद्र १४ । नेपालमा पछिल्लो २४ घण्टामा देभभर १४ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।योसँगै नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या २२१पुगेको छ। आइतबार ४ महिला र १० पुरुष गरी १४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले…









