पुर्चौडी नगरपालिकामा भारतबाट फर्किएर क्वारेन्टाईन जादै गरेका एक बृद्धको मृत्यु
Onबैतडी,बैशाख,२० । बैतडीको पुर्चौडी नगरपालिकामा बिहिबार भारतबाट फर्किएर एक जना बृद्धको मृत्यु भएको छ । भारतबाट आएका क्वारेन्टाईनमा जादै गरेका बृद्धको मृत्यु भएको हो। भारतको पिथौरागढमा आफन्तको घरमा गएर फर्किएका पुर्चौडी नगरपालिका वडा नम्बर ६ का ६७ वर्षीय जुने लुहारको क्वारेन्टाइन…









