कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा टिभिएस ग्रान्ड एक्सचेन्ज मेला शुरु भएको छ । आइतबारदेखि भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा टिभिएस ग्रान्ड एक्सचेन्ज मेला शुरु भएको हो । टिभिएस कम्पनीका मोटरसाईकल तथा स्कुटीको आधिकारिक बिक्रेता जगदम्बा मोर्टस र स्थानीय बिक्रेता माहामाया टे«ड एण्ड सप्लार्यसले एक्सचेन्ज…


