बझाङ जिल्लालाई ५७ औँ साक्षर जिल्ला घोषणा गरिएको छ । मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहको फोटोमा माल्यार्पण गरेर बझाङ जिल्लालाई मंगलवार साक्षर जिल्ला घोषणा गरिएको हो । बझाङ जिल्लाका १२ वटै स्थानीय तहका १५ देखि ६० बर्ष उमेर समूहका निरक्षरहरुलाई १२ वटा…


