भारतमा एकैदिन ४ लाख भन्दा बढी कोरोना भाइरस संक्रमितको पहिचान भएको छ। पछिल्लो २४ घण्टामा ४ लाख १ हजार ९९३ जनामा कोभिड १९ देखिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै भारतमा सक्रिय संक्रमितको संख्या ३२ लाख ६८ हजार ७१० पुगेको छ। यस्तै,…
भारतमा एकैदिन ४ लाख भन्दा बढी कोरोना भाइरस संक्रमितको पहिचान भएको छ। पछिल्लो २४ घण्टामा ४ लाख १ हजार ९९३ जनामा कोभिड १९ देखिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै भारतमा सक्रिय संक्रमितको संख्या ३२ लाख ६८ हजार ७१० पुगेको छ। यस्तै,…
खुकरी नेपाल सुपर लिग (एनएसएल) मा आज (शनिवार) दुई खेल खेलाइने भएका छन्। दशरथ रंगशालामा खेलिने दुई खेलमध्ये पहिलो खेलमा धनगढी एफसी र एफसी चितवन प्रतिस्पर्धा गर्दै छन्। अपरान्ह २ः३० बजे शुरु हुने खेलमा चितवन यस प्रतियोगितामा आफ्नो पहिलो जित निकाल्ने उदेश्यका…
कञ्चनपुरमा कोरोना भाइरस संक्रमित चार जनाको मृत्यु भएको छ। महामारी संग लड्दा–लड्दै स्वास प्रस्वास नै हुन नपाएपछि उनिहरुले ज्यान गुमाउनुपरेको हो। मत्यु हुनेमा भीमत्तनगरपालिका–१८ का ५२ वर्षीय प्रेम राज भट्ट र वडा नम्बर १४ का ४८ वर्षीय मञ्जु ठकुराटी केसी रहेका छन्।…
कञ्चनपुरको बेलौरीबाट प्रहरीले भारी मात्रामा मलखाद बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी निरीक्षक कमल कुमार खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका २ टेडुवाबाट १ सय ४८ कट्टा डिएपी मलखाद बरामद गरेको हो । बजारमूल्य २ लाख ९६ हजार…
नेकपा (क्रान्तिकारी माओवादी) दार्चुला जिल्लाका सहसेक्रेटरी जगत धामीको असामयिक निधन भएको छ। महाकाली नगरपालिका – १ धम्पन्याल स्थायी घरका कमरेड जगत दार्चुला सदरमुकाममा बस्दै आउनु भएको थियो। उनको शुक्रबार असामयिक निधन भएको हो। धामीको निधनले पार्टी र क्रान्तिलाई अपुरणीय क्षति पुगेको भन्दै…
– पछिल्लो २४ घण्टामा ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार २७९ पुगेको छ। आज देशभर पाँच हजार ७२७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार…
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा ट्याक्टरको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । सोही गाउँपालिका वडा नम्बर ३ जुकोटका स्थानिय अंग कडारका छोरा जगत कडाराको ट्याक्टरको ठक्करबाट मृत्यु भएको ईलाका प्रहरी कार्यालय स्वामीकार्तिकले जनाएको छ । स्वामीकार्तिक खापर गाउँपालिकाको सडक खण्ड अन्तर्गत…
कैलालीको गेटा मेडिकल कलेजलाई कोरोना उपचार केन्द्रका रूपमा प्रयोग गरिने भएको छ । धनगढीमा ५५ शय्याको अस्थायी कोरोना अस्पतालमा अहिले ५७ जनाको उपचार भइरहेको छ । यस्तो बेला गेटा मेडिकल कलेजलाई कोरोना उपचार केन्द्रको रूपमा प्रयोग गर्दा केही सहज हुने अपेक्षा गरिएको…
टिकापुर : करदाता सेवा कार्यालय लम्कीले अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको नौ महिनामा पौने १४ करोड बढीले राजश्व वृद्धि गरेको छ। गत वर्षको तुलनामा १३ करोड ८४ लाख एक हजार बढी राजश्व सङ्कलन गरेको छ। र्यालयले चालु आवको यस अवधिमा ३९…
शुक्रवार कैलालीका २ जना संक्रमितको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका ११ का ६३वर्षीय पुरुष र लम्की चुहा १ का ४२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । गोदावरीका पुरुषको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । लम्की चुहाका…
