बैतडीमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका ३ मड भन्ने स्थानमा आइतबार बिहान सवा ९ बजेतिर सु प्र प ०१००१ क १५८४ नम्बरको ढुंगा बोकेको टिप्पर दुर्घटनामा परेको हो । टिप्पर दुर्घटना हुँदा चालक शिवनाथ गाउँपालिका २…
बैतडीमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका ३ मड भन्ने स्थानमा आइतबार बिहान सवा ९ बजेतिर सु प्र प ०१००१ क १५८४ नम्बरको ढुंगा बोकेको टिप्पर दुर्घटनामा परेको हो । टिप्पर दुर्घटना हुँदा चालक शिवनाथ गाउँपालिका २…
भूवन भट्ट, माघ २५–बैतडीमा आफ्नै छोरीको हत्या गर्ने धनसिंह महरा अझै फरार छन्। जिल्लाको पुर्चाैंडी नगरपालिका –१० महरा गाउँका धनसिंहले शनिवार दिउसो आफ्नै विवाहित २० वर्षीया छोरी मेलमति महरा धामीमाथी भरुवा बन्दुक चलाउँदा उनको घटना स्थलमै मृत्यु भयो। गोली प्रहार गरी हत्या…
सुुदूरपश्चिम प्रदेश कैलाली कञ्चनपुरमा बसोबास गर्ने ‘राना समुदाय’ छुट्टै आदिवासी जनजाति महासंघमा सूचिकृत भएसंगै हर्षित भएका छन । लामो समयदेखि तराईका कैलाली कञ्चनपुरमा राना थारु समुदाय बसोबास गर्दै आएका थिए । तर, सरकारले उनीहरुलाई आदिवासी जनजाति समुदायमा सूचिकृत गरेको थिएन । सरकारी…
कञ्चनपुरमा नक्कली नोट बनाउने उपकरणसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको पुनर्वास नगरपालिका ६ बस्ने वर्ष ४५ का रमेश खाती र काठमाडौ महानगरपालिका १४ बौद्ध बस्ने ३३ वर्षका विष्णु भट्टलाई नक्कली नोट बनाउने उपकरणसहित प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी…
कैलालीमा जीप दुर्घटना हुदा ६ जना घाईते भएका छन्। जिल्लाको चुरे गाउँपालिका गर्भा दरवारबाट अत्तरिया तर्फ आईरहेको से १ ज ९८१ नम्बरको चौतारी भन्ने ठाउँमा दुर्घटना हुँदा ६ जना घाईते भएका हुन। घाइते हुनेमा गौरीगंगा नगरपालिका – २ का ४५ बर्षीय हर्क…
लागु औषध ब्राउन सुगर सहित कैलालीका २ जना पक्राउ परेका छन। सशस्त्र प्रहरीको टोलीले कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ बाट ब्राउन सुगर सहित कैलालीको घोडाघोडी नगरपालिका -१ सुख्खडका २२ बर्षीय गोरखबहादुर बोगटी र बर्दगोरीया गाउँपालिका –३ बौनियाका अन्दाजी २३ बर्षीय शारदा बिकलाई पक्राउ गरेको…
बैतडीको पुर्चाैडी नगरपालिकामा आफ्नै छोरीमाथी बुवाले गोली चलाएका छन। पुर्चौडी नगरपालीका वडा नं १० महरा गाँउका धन सिह महराले आफ्नै बिवाहीत २० बर्षिय छोरी बेलमती धामीलाई गोली हानी हत्या गरेका हुन। उनको घटनास्थलमै मृत्यु भएको पुर्चाैडी स्थित पुरघाट प्रहरी चौकीले जनाएको छ…
कञ्चनपुरको जनजागरण सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा भरत साउद निर्विरोध चयन भएका छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका –१२ दुवाहा वसन्तपुर स्थित जनजागरण सामुदायिक वनको ५ औँ अधिवेशन बाट साउद अध्यक्षमा निर्विरोध चयन भएका हुन्। साउँदको नेतृत्वमा ९ सदस्यीय नयाँ समिति चयन गरिएको छ…
कैलालीको सुदूरपूर्वी जानकी गाउँ पालिका वडा नं। ९ पूर्वी खैरीफाँटामा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ । घर लिपपोतका लागि माटो लिन गएका पूर्वी खैरीफाँटाका २० वर्षीया भावना ओड, ३१ वर्षीया गंगा जैगडी र १७ वर्षीया धनसरी वि.क को घटनास्थलमै…
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैतडीको दोगडाकेदारकी किशोरी भागरथी भट्टको हत्या प्रकरण अनुसन्धान गरेर दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्। शनिबार उनले ट्विटरमार्फत् सरकासँग बलात्कारपछि हत्या गरिएको भनिएकी भागरथीको हत्या घटना छानबिन गरेर हतयारामाथि कारबाही गर्न माग गरेका हुन्। ट्विटरमार्फत् सभापति…
