आफ्ना केन्द्रीय सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोलालागयतका नेता तथा कार्यकर्ता पक्राउको बिरोधमा विप्लव समूहले नेपाल बन्दको घोषणा गरेको छ । विप्लव माओवादीको रोल्पा जिल्ला समितिले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ‘सामाजिक दलाल पुँजीवादी केपी ओली सरकारले गरेको गैरन्यायिक…

