कैलालीमा गैँडाको खाग सहित एक जना पक्राउ परेका छन् । जिल्लाको बर्गगोरीया गाउँपालिका ४ का स्थानीय ५८ वर्षीय नैन बहादुर कठरियालाई प्रहरीले खाग सहित पक्राउ गरेको हो । स्थानीय छतिवन सामुदायिक बन नजिकै पूर्व पश्चिम राजमार्गमा ना ३ स ५७१८ नम्बरको आटो…
कैलालीमा गैँडाको खाग सहित एक जना पक्राउ परेका छन् । जिल्लाको बर्गगोरीया गाउँपालिका ४ का स्थानीय ५८ वर्षीय नैन बहादुर कठरियालाई प्रहरीले खाग सहित पक्राउ गरेको हो । स्थानीय छतिवन सामुदायिक बन नजिकै पूर्व पश्चिम राजमार्गमा ना ३ स ५७१८ नम्बरको आटो…
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद बैठक बोलाएका छन् । आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने एक मन्त्रीले जानकारी दिए । आजको बैठक नियमित मन्त्रिपरिषद बैठक रहेको र विभिन्न मन्त्रालयबाट आएका एजेण्डामाथि छलफल हुने उनको भनाइ छ ।
बाजुरामा बालविवाह रोक्न नयाँ जुक्ति अपनाइएको छ। जिल्लाको बुढीनन्दा नगरपालिकाले बालविवाह रोक्नका लागि पुजारी र पुरोहितहरुसँग सम्झौता गरेको हो। समाजमा व्याप्त कुरुतीहरुमध्ये बालविवाह एउटा मुख्य चुनौती रहेको भन्दै बालविवाह रोक्नका लागि पुजारी र पुरोहितहरुसँग तीन बुँदे सम्झौता गरिएको नगरपालिकाका उपप्रमुख सृष्टि रेग्मीले…
ट्याक्टर चालक बझाङको बित्थडचीर गाउँपालिका वडा नं ५ का ३२ वर्षीय नरेन्द्र महरा र ट्याक्टरमा सवार बित्थडचीर गाउँपालिका वडा नं ४ कै २० वर्षीय कृष्ण बोहरा घाइते भएका जिल्ला प्रहरी कार्यालयका बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए। चालक नरेन्द्र महराको…
भारत उत्तर प्रदेशमा एक मसान घाटमा छत खस्दा २३ मलामीको मृत्यु भएको छ। आइतबार बिहान उत्तर प्रदेश गाजियावाद जिल्लाको मुरादनगरमा रहेको एक मसानघाटमा दुर्घटना भएको हो। घटनामा परी १५ जना घाइते भएको बिबिसी हिन्दीले जनाएको छ। त्यस मसानघाटमा मलामीहरूको सुविधाका लागि भन्दै…
सरकारले प्रतिनिधिसभा निर्वाचन सुरक्षा तथा तयारी समिति गठन गरेको छ । कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीसँगको परामर्शमा गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालयका प्रवक्तासमेत रहेका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख चक्रबहादुर बुढाको संयोजकत्वमा निर्वाचन आयोग, नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका…
पश्चिमी वायुको प्रभावका कारण देशका धेरै ठाउँको मौसम बदली भएको छ । हिमाली र केही उच्च पहाडी क्षेत्रमा हिमपात भएको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए । उाका अनुसार सोमवार कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना छ । पश्चिमी वायुको…
पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारतको नयाँ दिल्ली लैजादै गरेका चार युवतिको सशस्त्र प्रहरीले उद्धार गरेको छ। सीमा नाका हुँदै भारततर्फ लैजाने क्रममा आइतबार सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्टमा खटिएका जवानले उद्धार गरी शान्ति पुनर्स्थापना केन्द्र गड्डाचौकीमा बुझाएको सशस्त्र प्रहरी…
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरुमा आइतबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ। बेलुका ६ बजेर ४४ मिनेटमा बैतडीको डिलाशैनी आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालले जानकारी दिए। उक्त भूकम्प ३ दशमलव ५ रेक्टर स्केलको रहेको जनाइएको छ।…
प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज भारत जाँदै छन्। पत्नी सीता दाहालको उपचारका लागि उनी भारतको मुम्बइ जान लागेका हुन्। उनले हिजोको स्थायी कमिटी बैठकमा पनि आफू भारत जान लागेको जानकारी गराएका थिए। विहान ११ बजेको उडानबाट उनी भारत प्रस्थान गर्ने…
