स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १,०९६ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ। आइतबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १,०९६ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए। मन्त्रालयका अनुसार आज ६,४९५ वटा नमुनाको…

