सोमबार साँझ खुट्टामा गोली लागेर घाइते भएको भनिएका कञ्चनपुरका नरेश सुनारमाथि भारतीय एसएसबीले कुनै एक्सन नलिएको दाबी गरेको छ। सोमबार साँझ खुट्टामा गोली लागेका दोधारा चाँदनी नगरपालिका–१, स्याउले टोलका १६ वर्षीय सुनारमाथि नेपाली पक्षले भने भारतबाट नै गोली चलेको दाबी गर्दे आएका…

