सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा थप ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अस्पताल प्रयोगशालामा बुधबार ३९५ नमूना परीक्षण गर्दा कञ्चनपुरका ३२ सहित ७१ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले भीमदत्त नगरपालिकाका १७ जना, दोधारा चाँदनी नगरपालिकाका ७…

