पत्रकारको शुद्धीकरण अभियानले पत्रकार महासंघको नेतृत्वमाथि उठेका प्रश्न
Onमधुकर थापा, नेपाली पत्रकारहरुको साझा र छाता संस्थाको रुपमा रहेको नेपाल पत्रकार महासंघले हालै कार्यान्वयनमा ल्याएको शुद्धीकरण अभियानले आम पत्रकारहरुको बिचमा तरंग पैदा गरिदिएको छ । राजनैतिक परिवर्तन, निरंकुश शासन सत्ताको बिरुद्ध र प्रेस स्वतन्त्रताका खातिर लड्दै आएको नेपाल पत्रकार महासंघले शुद्धीकरण…










