बुवाको सम्झनामा प्रकाश कलौनी गरे “मेरा बाबा” डेउडा गीत सार्बजनिक
Onकञ्चनपुर – प्रकाश कलौनीको “मेरा बाबा” नामक देउडा गीत सार्बजनिक भएको छ। चर्चित गायक गोपाल दयालको स्वर रहेको उक्त गीतको निर्माण काठमाडौंमा रहेकोे म्युजिक प्लस रेकर्डिङ स्टुडियोले गरेको हो । आफ्नै लय तथा शब्द रहेको उक्त गीतमा कलौनीले आफ्नो बुवा गुमाउनुको पीडा…










