पार्थिव पटेलले क्रिकेटबाट सन्यास लिए
Onभारतीय क्रिकेटर पार्थिव पटेलले सबै क्रिकेटका खेलबाट सन्यास लिएका छन् । ३५ वर्षका यी विकेट किपर तथा ब्याट्सम्यानले बुधवार सामाजिक सञ्जाल ट्वीटरमा यसको जानकारी दिएका छन् । उनले २५ टेस्ट, ३८ वन डे र २ टी २० म्याच खेलेका छन् । उनले आफ्नो…










