महेन्द्रनगर माविको ४६ औँ बार्षिकोत्सव
Onसुवर्ण प्रशाद जोशी कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको सामुदायिक विद्यालयको बार्षिकोत्सव सम्पन्न भएको छ । भीमदत्त नगरपालिका १८ कटान महेन्द्रनगरमा रहेको महेन्द्रनगर माध्यामिक विद्यालयको बार्षिकोत्सव सम्पन्न भएको हो । मंगलबार एक कार्यक्रमका विच महेन्द्रनगर माध्यामिक विद्यालयको ४६औँ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाउँदै सरोकारवालाले…









