बाढीले कैलालीमा १५ सय परिवार विस्थापित, केहीको सडकमै बास

बाढीले कैलालीमा १५ सय परिवार विस्थापित, केहीको सडकमै बास

On

महेन्द्रनगर ।  भारी वर्षासँगै आएको बाढीले कैलालीमा १५ सय घरपरिवार विस्थापित भएका छन् । लगातार ३ दिनको भारी वर्षाका कारण कैलालीको पूर्वी क्षेत्रमा उक्त संख्यामा परिवार विस्थापित भएका हुन् । जिल्लाको टिकापुर नगरपालिका र जानकी गाउँपालिकामा बाढीले अत्याधिक क्षती पु¥याएको जनाइएको छ…

विपद्का बेला राजनीतिभन्दा माथि उठेर काम गर्न प्रधानमन्त्रीको आग्रह

विपद्का बेला राजनीतिभन्दा माथि उठेर काम गर्न प्रधानमन्त्रीको आग्रह

On

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले प्राकृतिक विपत्तिका बेला राजनीतिभन्दा माथि उठेर पीडित जनताको उद्धार र राहतको काममा लाग्न नेपाली कांग्रेसका कार्यकर्तालाई निर्देशन दिएका छन्। बिहिबार साँझ धनगढीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सभापतिसमेत रहेका देउवाले प्रदेशमा बाढीपहिरो र डुबान तथा नदी…

पहुचँमार्ग भत्किनुको कारणबारे छानबिन गर्न माग

पहुचँमार्ग भत्किनुको कारणबारे छानबिन गर्न माग

On

महेन्द्रनगर । महाकाली नदीको निर्माणाधीन पुल जोड्ने पहुँचमार्ग अन्तर्गत निर्माण गरिएको कालोपत्र सडक बग्नुको कारणबारे छानबिनको माग गरिएको छ। गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरी सडक निर्माण गरिएको गुनासो आएको भन्दै राजनीतिक दल र तिनका भ्रातृ सङ्गठनले छुट्टाछुट्टैरूपमा विज्ञप्ति जारी गरी छानबिनको माग…

बझाङको डिक्ला गाउँ सोकमा, पहिरोमा बेपत्ता अझै  २१ जना फेला परेनन्

बझाङको डिक्ला गाउँ सोकमा, पहिरोमा बेपत्ता अझै २१ जना फेला परेनन्

On

महेन्द्रनगर । बझाङको थलारा गाउँपालिका वडा नम्बर ४ को डिक्ला गाउँ शोकमा डुबेको छ । वर्षासंगै आएको पहिरोमा स्थानीय गगने सार्कीको एकै घरका १८ जना र नरे पार्कीको परिवारका ५ जना बेपत्ता भएपछि गाउँ नै शोकमा छ । २३ जनामध्ये दुई बालकको…

प्रधानमन्त्री देउवा सुदूरपश्चिम आउदै

प्रधानमन्त्री देउवा सुदूरपश्चिम आउदै

On

महेन्द्रनगर । प्रधानमन्त्री शेरबहादुर देउवा गृह प्रदेश सुदूरपश्चिम आउने भएका छन्। लगातारको वर्षापछि आएको बाढीपहिरोले पुर्‍याएको क्षतिको निरीक्षणका लागि उनी सुदूरपश्चिम आउनने भएका हुन्। नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्री देउवा सुदूरपश्चिम आउने जानकारी दिए। नेता लेखकले भेटका क्रममा आफूले प्रधानमन्त्री देउवालाई…

कार्यकर्ता भेटघाटमा गृहजिल्ला हिनेका मन्त्री बडू बैतडीको पहिरोमा थुनिए

कार्यकर्ता भेटघाटमा गृहजिल्ला हिनेका मन्त्री बडू बैतडीको पहिरोमा थुनिए

On

महेन्द्रनगर । कार्यकर्ता भेटघाटमा गृहजिल्ला हिनेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडू पहिरोले अवरुद्ध सडकमा थुनिएका छन । मन्त्री नियुक्त भएपछि कार्यकर्ता भेटघाटका लागि पहिलो पटक बडू गृहजिल्ला दार्चुलाको यात्रामा छन्। गृहजिल्ला दार्चुला जाने क्रममा मन्त्री बडू पहिरोका कारण सडक…

नेकपा(क्रान्तिकारी माओवादी) सुदूरपश्चिमद्वारा बाढी-पहिरोमा परेकाको उद्दार गर्न माग

नेकपा(क्रान्तिकारी माओवादी) सुदूरपश्चिमद्वारा बाढी-पहिरोमा परेकाको उद्दार गर्न माग

On

महेन्द्रनगर । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सुदूरपश्चिम प्रदेश समितिले बाढी पहिरोमा परेकाको अविलम्ब उद्दार गर्न माग गरेको छ । आइतबारदेखिको वर्षा र पहिरोमा परी सुदूरपश्चिममा १६ जना बढीले ज्यान गुमाएका छन । भने कतै सनाखत हुन बाकी रहेको प्रहरीले जनाएको छ…

महाकाली नदी बस्तीमा छिर्ने खतरा, ५ सय बढी परिवारलाई सुरक्षित स्थानमा सारियो

महाकाली नदी बस्तीमा छिर्ने खतरा, ५ सय बढी परिवारलाई सुरक्षित स्थानमा सारियो

On

महेन्द्रनगर । महाकाली नदीले पक्की सडक कटान गरेपछि बाढी बस्तीमा छिर्ने खतरा बढेको छ । आइतबारदेखिको अविरल वर्षाका कारण आएको बाढीले निर्माणाधीन ६ लेनको पक्की सडक कटान गरेपछि महाकाली नदीको बाढी बस्तीमा छिर्ने खतरा बढेको हो । बाढी बस्तीमा छिरेसँगै पछि भीमदत्त…

बैतडी र बझाङमा फसेकाहरूको उद्धारमा हेलिकप्टर जाने

बैतडी र बझाङमा फसेकाहरूको उद्धारमा हेलिकप्टर जाने

On

महेन्द्रनगर । बैतडीको सिगास गाउँपालिकास्थित ढुंगाड बस्तीभित्र सेती नदीको बाढी पसेपछि ६० जना उद्धारको पर्खाइमा बसिरहेका छन् । सोमबार राति १० बजेदेखि नै उद्धारको पर्खाइमा बसेका उनीहरूले जतिसक्दो छिटो उद्धार गरिदिन आग्रह गरेका छन् । मङ्गलवार उनीहरूको उद्धार गर्ने तयारी भए पनि…

सुदूरपश्चिममा बाढी पहिरोबाट १६ जनाले ज्यान गुमाए, २८ अझै बेपत्ता

सुदूरपश्चिममा बाढी पहिरोबाट १६ जनाले ज्यान गुमाए, २८ अझै बेपत्ता

On

महेन्द्रनगर । बाढी पहिरोबाट सुदूरपश्चिममा १६ जनाको ज्यान गएको छ । आइतबारदेखिको वर्षाले बाढी पहिरोमा परि मृत्यु भएका १५ जनाको सनाखत भएको प्रदेश प्रहरीले जनाएको हो । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दका अनुसार डोटीका ९, बैतडीका ४ र…