पैसा र पावरको बलमा सुप विश्वविद्यालयले समायोजनमा आएका क्याम्पसका कर्मचारी र शिक्षकलाई स्वत स्थायी गरे आन्दोलन चर्काउछौँ ः विद्यार्थी संगठन
Onकञ्चनपुर । पैसा र राजनीतिक निकट पावरको बलमा सुदूरपश्चिम विश्वविद्यालयका पदाधिकारीले गैर कानुनी काम गरिरहेको भन्दै विद्यार्थी संगठन बिरोधमा उत्रिएका छन । विश्वविद्यालयले शुक्रबार दिउँसो १ बजेतिर दोस्रो दिक्षान्त समारोह गरिरहेको छ । सोही दिन पदाधिकारीले गैर कानुनी निर्णय भन्दै विद्यार्थी संगठन…









