शुक्लाफाँटामा गठबन्धनका युवा उमेदवारको स्थानीय सरकारलाई ई–सरकार बनाउने घोषणा
Onकञ्चनपुर ,बैखाख ,२६ । शुक्लाफाँटा नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नगर प्रमुख र उप–प्रमुख पदका उमेदवारले स्थानीय सरकारलाई ई–सरकार बनाउने आफ्नो चाहना भएको बताएका छन् । आईतबार विभिन्न चुनावी कार्यक्रमहरुलाई सम्बोधन गर्दै नगर प्रमुख…











