कञ्चनपुरका किसानलाइ दर्तावाल जमिनमा खेतजोत्न भारतीय सिमा सुरक्षा बलको रोक
Onकञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को दादागिरी कायमै रहेको छ । प्रतेक बर्ष कञ्चनपुरका सिमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोलीले ज्यादती गर्दै आएको छ । बिहिवार कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० स्थित सडकघाटमा नेपाली किसानहरूलाई जमिन खनजोत गर्न…










