काँग्रेस गाँउपालिका सभापति विष्ट बेलडाँडी १ को वडाध्यक्षमा निर्वाचित
Onकञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाँउपालिका १मा नेपाली काँग्रेसको पुरै प्यानल निर्वाचित भएकोछ । काँग्रेसका उम्मेदवार गज बहादुर विष्ट प्यानलका साथ निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय बेलडाँडीले जनाएको छ । काँग्रेसका विष्टले आफ्ना निकटतम प्रतिद्वन्दी शंकर भट्टलाई १९ मतको अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित…








