समाजवादी कञ्चनपुरका १२ नेता कार्यकर्तालाई कार्बाहीमा
Onकञ्चनपुर । नेकपा एकीकृकत समाजवादीले कञ्चनपुरका एक दर्जन नेता कार्यकर्ताहरुलाई कार्बाही गरेको छ । पाटी नीति, विधि सिद्धान्त बिरुद्धमा गएको भन्दै समाजवादीले जिल्लाका १२ जना नेता कार्यकर्तालाई कार्बाही गरेको हो । समाजवादी कञ्चनपुरका सचिव हरक सिह धामीले हस्ताक्षर गरेको विज्ञप्तीमा पार्टीको अन्तरिम…










