लालझाडीबाट काँग्रेस नेता जनक सहित ३१जना माओवादी केन्द्रमा प्रवेस
Onकञ्चनपुर । कञ्चनपुरको लालझाडी नेपाली काँग्रेसका युवा नेता जनक चौधरी(दहित) सहितका नेता कार्यकर्ता नेकपा माअोवादी केन्द्रमा प्रवेस गरेका छन । काँग्रेस क्षेत्रीय प्रतिनिधी चौधरी सहितका विभिन्न पाटी परित्याग गरेर ३१ जनाले माअोवादी केन्द्र प्रवेस गरेका हुन । नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा…











