थप ६९१ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु
Onनेपालमा पछिल्लो २४ घण्टामा नेपालमा ६९१ कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ७ हजार ६० पीसीआर परीक्षणमा ६९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको छ । यस्तै २ हजार ५५९ एन्टिजेन परीक्षणमा १०१ जनामा संक्रमण पुष्टि…











