भारतबाट १० लाख डोज कोभिसिल्ड खोप नेपाल आइपुग्यो

भारतबाट १० लाख डोज कोभिसिल्ड खोप नेपाल आइपुग्यो

On

सरकारले गएको फागुनमा भारतसँग खरिदका लागि अग्रिम रकम बुझाएको १० लाख डोज कोभिसिल्ड खोप बल्ल नेपाल आइपुगेको छ । सरकारले भारतको सेरम इन्स्टिच्युटलाई २० लाख डोज खोपका लागि अग्रिम भुक्तानी गरेको थियो । जसमध्ये १० लाख डोज खोप आएको थियो भने बाँकी १०…

बझाङमा खप्तड राष्ट्रिय निकुञ्जबाट आएका जंगली बँदेलले थलाराका किसानको धानखेती नष्ट गर्दै

बझाङमा खप्तड राष्ट्रिय निकुञ्जबाट आएका जंगली बँदेलले थलाराका किसानको धानखेती नष्ट गर्दै

On

शिवजी मण्डेल र बझाङ स् बझाङमा खप्तड राष्ट्रिय निकुञ्जबाट आएका जंगली बदेलले धानबाली नष्ट गरिदिदा थलारा गाउँपालिकाका किसानहरू मर्कामा परेका छन् । निकै मेहनत गरि गरिएको धानबाली खेती जंगली बदेलले नष्ट गरेपछि किसानहरू मर्कामा परेका हुन् । जंगली बदेलले १० नाली खेतको पाकेको…

मन्त्रीको स्वार्थ बाझिँदा सुदूरपश्चिम सरकारले गर्याे कार्यविधि संशोधन

मन्त्रीको स्वार्थ बाझिँदा सुदूरपश्चिम सरकारले गर्याे कार्यविधि संशोधन

On

मन्त्री र सत्तारूढ दलका नेताहरूको स्वार्थ बाझिएर कर्मचारी सरुवा गर्न नसक्दा सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा कार्यविधि नै संशोधन गरेको छ । प्रदेशअन्तर्गत आकर्षक मानिने विभाग र कार्यालयमा कर्मचारी सरुवाका लागि भएको चलखेलले बुधबार राति कर्मचारी सरुवा तथा काजसम्बन्धी कार्यविधि नै संशोधन गरिएको हो ।…

सर्वाेच्चले नियुक्त गरेका प्रधानमंन्त्रीका उद्योगमन्त्री हमालले राजिनामा दिने

सर्वाेच्चले नियुक्त गरेका प्रधानमंन्त्रीका उद्योगमन्त्री हमालले राजिनामा दिने

On

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको फैसलापछि प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले मन्त्रीपरिषद् विस्तार गर्ने क्रममा मन्त्री बन्न पुगेका गजेन्द्र हमालले आज राजिनामा दिने तयारी थालेका छन् । पद सम्हालेको ७२ घण्टामै उनले राजीनामा दिने तयारी थालेका हुन् । उद्योग वाणिज्य…

घटस्थापनाको चौथो दिन : आज कुष्माण्डा भगवतीको पूजा गरिदैं

घटस्थापनाको चौथो दिन : आज कुष्माण्डा भगवतीको पूजा गरिदैं

On

नवरात्रको चौथो दिन।  नवदुर्गाको चौथो स्वरूप कुष्माण्डा भगवतीको पूजा आराधना गरिँदैछ। यिनी ब्रह्माण्ड उत्पत्तिको कारक मानिएकी छिन्। सिंहमाथि सवार यिनको अष्टभुजामा कमण्डलु, कलश, धनु, वाण कमल चक्र गदा आदि छन्। कुष्माण्डाको आराधनाबाट रोग, शोक र विभिन्न प्रकारका कष्ट निवारण हुने विश्वास गरिन्छ।…

कांग्रेस बझाङको सभापतिमा बोहरा

कांग्रेस बझाङको सभापतिमा बोहरा

On

नेपाली कांग्रेस बझाङको जिल्ला सभापतिमा खडक बोहरा निर्वाचित भएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट बोहराले देउवाकी श्रीमती आरजु राणानिकट रमेश भण्डारीलाई पराजित गरेका हुन्। असोज १७ गते सम्पन्न हुने नेपाली कांग्रेसको १४औं जिल्ला अधिवेशन तथा मतदान प्रमुख मतदान अधिकृत नै गायब…

प्रथम प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधी डोटीलाई

प्रथम प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधी डोटीलाई

On

महेन्द्रनगर । धनगढीमा सम्पन्न प्रथम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी डोटीले जितेको छ । शनिबार भएको फाइनल खेलमा डडेल्धुरालाई ३–० को सोझो सेटमा पराजित गर्दै डोटीले उपाधी चुमेको हो । पहिलो म्याच २५–२२ ले जितेको डोटीले दोश्रो म्याच सजिलै २५–१३ ले…

सुदूरपश्चिमका युवाहरुलाई स्वदेशमै रोजगारी सृजना गछौ–मन्त्री खड्का

सुदूरपश्चिमका युवाहरुलाई स्वदेशमै रोजगारी सृजना गछौ–मन्त्री खड्का

On

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले युवाहरुलाई स्वदेशमै रोजगारीको सृजना गरिने बताएका छन् । शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कञ्चन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं वार्षिक सधारणसभाको शनिबार उद्घाटन गर्दै मन्त्री खड्काले युवाहरुलाई स्वदेशमै रोजगारीका लागी बिनाधितो पूँजीको व्यवस्था गरिने…

कञ्चनपुरमा एक जना लागुऔषधसहित पक्राउ

कञ्चनपुरमा एक जना लागुऔषधसहित पक्राउ

On

कञ्चनपुरमा एक जना लागुऔषधसहित पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेटक्वाटर शैलेश्वरी कञ्चनपुरले बेलडाडी गाउँपालिका वडा नम्बर ५ झिलमिलाबाट एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बेलडाडी गाउँपालिका वडा नम्बर ५ कै २२ वर्षिय झलक थापा रहेका छन्। उनको…

बैतडीमा मन्दिरको दानपेटिका चोरी

बैतडीमा मन्दिरको दानपेटिका चोरी

On

बैतडीको प्रसिद्ध उदयदेव मन्दिरमा दानपेटिका पैसा चोरी भएको जनाइएको छ ।पाटनस्थित उक्त मन्दिरमा घटस्थापनाको अघिल्लो राति भएको चोरीमा उक्त दानपेटिकामा कति रुपैयाँ थियो भन्ने कुरा नखुलेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। एक वर्षदेखि दानपेटिका नखोलेको जनाइएको…