टीकापुर अस्पतालमा थप दुई संक्रमितको ज्यान गयो

टीकापुर अस्पतालमा थप दुई संक्रमितको ज्यान गयो

On

दोश्रो चरणको कोरोना भाइरसको संक्रमणका कारण टीकापुर अस्पतालमा उपचारका लागि भर्ना भएका दुई जना संक्रमितको मृत्यु भएको छ। एकजनाको इमरजेन्सी वार्ड र अर्का संक्रमितको एचडियु उपचार कक्षमा ज्यान गएको हो। अस्पतालका कोरोना सम्पर्क व्यक्ति डाक्टर रमेश प्रसाद उपाध्यायले कोरोना संग जुझिरहेका उनिहरुको…

कञ्चनपुरका एक सहित ४ संक्रमितको मृत्यु

कञ्चनपुरका एक सहित ४ संक्रमितको मृत्यु

On

महेन्द्रनगर : कोरोना भाइरस संक्रमणबाट कैलालीमा थप ४ जनाको मृत्यु भएको छ। कैलालीका ३ र कञ्चनपुरका १ जनाको उपचारको क्रममा धनगढीमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । उनका अनुसार धनगढी उपमहानगरपालिका २ का ७२ वर्षीय पुरुष…

कञ्चनपुरमा थप २ सय २९ जनामा संक्रमण पुष्टि, दुईको मृत्यु

कञ्चनपुरमा थप २ सय २९ जनामा संक्रमण पुष्टि, दुईको मृत्यु

On

कञ्चनपुरमा पछिल्लो २४ घण्टामा अत्याधीक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जिल्लाका बिभिन्न पिसीआर मेसीन र एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा २ सय २९ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै, पछिल्लो २४ घण्टामा थप २ संक्रमितको मृत्यु भएको छ । कोरोनाका…

डडेल्धुराका स्वास्थ्यकर्मीलाई २४ घण्टाभित्र हाजिर हुन सूचित

डडेल्धुराका स्वास्थ्यकर्मीलाई २४ घण्टाभित्र हाजिर हुन सूचित

On

डडेल्धुरा अस्पतालले आफ्ना सम्पूर्ण स्वास्थ्यकर्मीलाई २४ घण्टाभित्र सेवामा हाजिर हुन भनिएको छ । अस्पतालले अध्ययन विदामा गएका सम्पूर्ण चिकित्सक, स्टाफ नर्स तथा स्वास्थ्यकर्मी सबैलाई कार्यालयमा आफ्नो अबस्थाको जानकारी गराउन र उपस्थित भई सेवामा हाजिर हुन भनिएको छ । कोभिड–१९ संक्रमित विरामीको प्रभावकारी…

बैतडीमा शव बोकेको जिप दुर्घटना हुदा ५ को मृत्यू, तिन गम्भीर घाइते

बैतडीमा शव बोकेको जिप दुर्घटना हुदा ५ को मृत्यू, तिन गम्भीर घाइते

On

बैतडीको पञ्चेश्वरमा बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ। पञ्चेश्वर गाउँपालिका ६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै जिप दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ भने तिन जना गम्भीर घाइते भएका छन्। आज चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका वडा…

अक्सिजन आपूर्तिका लागि महाकाली अस्पताललाई ३ लाख आर्थिक सहयोग

अक्सिजन आपूर्तिका लागि महाकाली अस्पताललाई ३ लाख आर्थिक सहयोग

On

महेन्द्रनगर–महाकाली अस्पताललाई बिभिन्न दुई सहकारीले अक्सिजन आपूर्तिको लागी आर्थीक सहयोग गरेका छन्। मंगलबार उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं स्थापना दिवसको अवसरमा महाकाली अस्पताल लाई १ लाख ५० हजार र मेगा सहकारी संस्था लिमिटेडले पनि १ लाख ५० हजार गरि तीन लाख…

गेटा मेडिकल कलेजमा आइसोलेसन निर्माण कार्य सुरु

गेटा मेडिकल कलेजमा आइसोलेसन निर्माण कार्य सुरु

On

कैलालीको गेटा मेडिकल कलेजमा आइसोलेसन निर्माण कार्य सुरु भएको छ। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कैलालीको मातहतमा रहने गरि धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको सहकार्यमा निर्माण कार्य सुरु गरिएको हो। सोमबार गेटामा संघीय सरकारका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टको…

महाकाली अस्पताललाई ४१ थान अक्सिजन सिलिण्डर सहयोग

महाकाली अस्पताललाई ४१ थान अक्सिजन सिलिण्डर सहयोग

On

महेन्द्रनगर–युमानिटी फाउण्डेसन नेपालले महाकाली अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरेको छ। फाउण्डेसनले अस्पताललाई मंगलबार बिहान अक्सिजनका ४१ थान सिलिण्डर सहयोग गरेको हो। प्रदेशका विभिन्न अस्पतालहरुमा उपचाररत कोरोना संक्रमितहरुले अक्सिजनको अभावमा ज्यान गुमाउने क्रम तिब्र भएपछि अक्सिजन सहयोग गरिएको फाउण्डेसनले जनाएको छ। संक्रमितहरुको उपचार…

बेतकोट नगरपालिकाद्धारा महाकाली अस्पताललाई १० लाख सहयोग

बेतकोट नगरपालिकाद्धारा महाकाली अस्पताललाई १० लाख सहयोग

On

कञ्चनपुरको वेदकोट नगरपालिकाले महाकाली अस्पताललाई रु १० लाख रकम सहयोग गरेको छ । महाकाली अस्पतालमा कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण र उपचार तथा अक्सिजन ग्यास खरिद, आइसियु तथा भेन्टिलेटर सञ्चालन र व्यवस्थापन गर्नका लागि वेदकोट नगरपालिकाले अस्पताललाई १० लाखको चेक हस्तान्तरण गरेको…

धनगढीमा चार संक्रमितको मृत्यु

धनगढीमा चार संक्रमितको मृत्यु

On

मङ्गलवार बिहानै धनगढीमा चार जना संक्रमितको मृत्यु भएको छ । बर्दिया, कञ्चनपुर, बझाङ र धनगढीका चार जनाको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। उनका अनुसार धनगढी ७ कि ७७ बर्सिया महिला बझाङका २६ वर्षीय…